सुनसरी– सुनसरीको क्षेत्र नम्बर ३ मा कांग्रेस उम्मेदवार विजय कुमार गच्छदारले मतान्तर घटाउदै लगेका छन् । पछिल्लो अपडेटअनुसार उनी ४४ मतले पछाडि छन् ।
गच्छदारले ३२ हजार ५ सय २६ मत ल्याएका छन् भने एमालेकी भगवती चौधरीको ३२ हजार ५ सय ७० मत छ । पछिल्लो गणनामा गच्छदारले निरन्तर मतान्तर घटाउदै लगेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।