काठमाडौं–प्रतिनिधिसभाको समानुपातिकतर्फको करिब ३६ प्रतिशत मतगणना सम्पन्न भएको छ । एक करोड ५ लाख ८७ हजार ५ सय २१ मध्ये ३७ लाख ८ हजार ८ सय ७ मत गणना भएको छ ।
पछिल्लो अपडेटअनुसार एमालेले अग्रता बढाउदै लगेको छ । एमाले कांग्रेसभन्दा एक लाख ९ हजार मतले अघि छ ।
हेर्नुहोस् कसको कति मत ?
एमाले– १३ लाख ५० हजार ४ सय ८९
कांग्रेस– १२ लाख ६० हजार २ सय ४८
माओवादी केन्द्र–५ लाख ३४ हजार ५ सय ३५
संघीय फोरम–१ लाख १५ हजार १९
विवेकशिल– ८१ हजार ७ सय ५
राप्रपा– ८१ हजार ३ सय ५८
राजपा– ७३ हजार ३ सय ८९
नयाँ शक्ति– ४३ हजार ५ सय ७७
राप्रपा(प्रजातान्त्रिक)– २७ हजार १ सय ७२
राष्ट्रिय जनमोर्चा–२८ हजार १ सय २६
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।