काठमाडौं–प्रतिनिधिसभाको समानुपातिकतर्फको करिब ३५ प्रतिशत मतगणना सम्पन्न भएको छ । एक करोड ५ लाख ८७ हजार ५ सय २१ मध्ये ३५ लाख ९३ हजार ७ सय ६० मत गणना सकिएको छ ।
पछिल्लो अपडेटअनुसार एमालेले करिब ८७ हजार मतले अग्रता लिएको छ । हेर्नुहोस् कसको कति मत ?
एमाले– १३ लाख ११ हजार ३२
कांग्रेस– १२ लाख १९ हजार ९
माओवादी केन्द्र–५ लाख २३ हजार २७२
संघीय फोरम–१ लाख ७ हजार १२८
विवेकशिल–७९ हजार ५४८
राप्रपा– ७९ हजार ५४७
राजपा–६७ हजार ४०७
नयाँ शक्ति– ४३ हजार १८३
राष्ट्रिय जनमोर्चा–२७ हजार ८०८
राप्रपा(प्रजातान्त्रिक)– २७ हजार ४१४
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।