अर्घाखाँची– अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका टोपबहादुर रायमाझी फराकिलो मतान्तरसहित विजयी भएका छन्।
१८ हजार २ सय ९३ मतले उनले कांग्रेसका डा रामबहादुर बिसीलाई पराजित गरे। रायमाझीले ५० हजार ८ सय ३७ मत प्राप्त गरे भने कांग्रेसका उम्मेदवार डा बिसीले ३२ हजार ५ सय ४४ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।