• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अशोक राईलाई दोब्बर मतले पछार्ने ‘लो प्रोफाइल’ धराने नेता

64x64
नेपाल लाइभ सोमबार, मंसिर २५, २०७४  २०:३३
1140x725

इटहरी- यसपालिको चुनावमा दोब्बर मतले पराजित हुने एक मात्रै 'हेभीवेट' नेता हुन् संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राई। र, उनलाई पराजित गर्ने उम्मेदवार हुन् जयकुमार राई। जयकुमार कुनै बेला अशोकका जुनियर कार्यकर्ता थिए।

सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार अशोक राई जनजाति बाहुल्य स्थानमा जित्ने आशाले धरान आएर चुनाव लडेका थिए। उनमा जितको अपेक्षा पनि थियो। लोकतान्त्रिक गठबन्धन बनेर नेपाली कांग्रेससँगको चुनावी तालमेलका कारण आफ्नो चुनावी जित हुने उनी बताउँदै आएका थिए।

तर, चुनाव जित्नु त परको कुरा सबैभन्दा धेरै मतान्तरले लज्जास्पद हार बेहोर्ने हेभीवेट नेता हुन पुगे उनी। 

नेकपा एमालेको पूर्वउपाध्यक्ष समेत रहेका संघीय समाजवादी फोरमका उम्मेदवार अशोकलाई हराउन एमालेका जयकुमारले ४४ हजार ५ सय २८ मत ल्याए। अशोक भने २२ हजार १ सय २३ मत ल्याएर आधाभन्दा कम मतमै सीमित रहे। 

अशोक र जयको राजनीतिक साइनो
यी दुईबीचको सांगठनिक धागो भने पुरानै हो। जब २०५४ सालमा एमाले फुटेर माले बन्दा बामदेव गौतम र सिपी मैनाली नेतृत्वको मालेको शक्तिशाली स्थायी कमिटीमा थिए अशोक। त्यसबेला जयकुमार मालेको विद्यार्थी संगठनका केन्द्रीय नेता थिए।

एमालेमा पुनः फर्केर आएपछि अशोक एमालेका वैकल्पिक पोलिटब्युरो सदस्य भएर उपाध्यक्षसम्म भए। वामदेव गौतम र अशोकसँगै एमालेमा आएका जयकुमार राई पनि सुनसरी एमालेको सचिवालय सदस्यसम्म भए। 

२०६५ फागुन ५ देखि १४ सम्म बुटवलमा भएको महाधिवेशनमा अशोक केन्द्रीय उपाध्यक्ष बन्दा जयकुमार हाल मेयर रहेका तारा सुब्बा नेतृत्वको धरान नगर कमिटीका उपाध्यक्ष थिए।

Ncell 2
Ncell 2
nimb
nimb

यसरी माले र एमालेमा हुँदा आफूभन्दा धेरै जुनियर कार्यकतासँग दोब्बर मतले हारेका अशोक नै धरानको एमालेको संगठन निर्माण गर्न भूमिका खेलेको एमालेजनहरु स्विकार्छन्। २०६९ सालमा एमालेले ‘पहिचान’ अस्विकार गरेको आरोप लाउँदै अशोकले संघीय समाजवादी पार्टीको स्थापना गरेका थिए। त्यो बेलाबाट भने अशोक र जयकुमारको राजनीतिक पार्टी फरक भएको थियो। समाजवादी पार्टी स्थापनाको धेरै नबित्दै २०७२ जेठ ३२ गते अशोकले उपेन्द्र यादव नेतृत्वको मधेसी जनआधिकार फोरमसँग पार्टी एकीकरण गरे। मशाल चुनाव चिह्न लिएर कांग्रेसको सहयोगमा धरानबाट चुनाव लडेका उनी अन्तत: नराम्ररी पराजित बने।

को हुन् जय कुमार राई?
२०२५ भदौ १५ गते भोजपुरको आम्चोक गाँउपालिकामा जन्मिएका जयकुमार राईले पञ्चायतको समयमा २०३८ सालमा शिक्षाज्योति निमावि भोजपुरमा अनेरास्ववियुको प्रारम्भिक कमिटीमा रहेर विद्यार्थी राजनीति सुरु गरे। भोजपुरमा कक्षा आठसम्म अध्ययन गरेका जयले थप अध्ययन गर्न धरान आँउदा धरानको शिक्षा सदन माविमा २०४० सालमा प्रारम्भिक कमिटि सचिव भएका थिए। पञ्चायती व्यवस्थाको उत्तरार्द्धमा वामपन्थीको गढ धरान झरेका उनले पञ्चायतविरुद्ध विद्यार्थी आन्दोलनको मोर्चा सम्हालेका थिए। 

२०४६ को आन्दोलनमा पक्राउ परेका उनी १० दिन थुनामा परे। २०५० मा अनेरास्ववियुको धरान नगर कमिटी अध्यक्ष बनेका जय २०५१ सालमा सुनसरी जिल्ला कमिटी सहसंयोजक बने। २०५२ मा उनले अनेरास्ववियु जिल्ला कमिटी उपाध्यक्ष सम्हाले। 

एमाले फुटेर माले भएपछि २०५४ मा जय मालेको विद्यार्थी संगठनमा कोसी अञ्चल संयोजक, राष्ट्रिय परिषद् सदस्य हुँदै केन्द्रीय सदस्यसमेत भए। मालेमा हुँदै मालेको धरान नगर कमिटी सदस्य भएका राई २०५९ मा एमाले र माले मिलेपछिको एकीकृत पार्टीको धरान नगर कमिटी सदस्य भएका थिए। नगर सदस्यबाट नगर उपमसचिव हुँदै उपाध्यक्ष भएका उनी हाल एमालेको सुनसरी जिल्ला कमिटीको सचिवालय सदस्य तथा धरान नगर सहइन्चार्ज समेत हुन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

२०४५ मा प्रवेशिका परीक्षा दिएका उनले कानुनमा स्नातकसम्म अध्ययन सकेका छन्। माधव नेपाल गुटका भनिए पनि जयकुमार गुटभन्दा माथि उठेका नेता रहेको एमाले कोसी अञ्चल सल्लाहकार समिति सदस्य मोतिराज सुनुवार बताउँछन्। 

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०७४  २०:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च
सम्बन्धित सामग्री
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप पौडेलले सामाजिक सञ्जालमार्फत सरकारको यस्तो रवैयाको समर्थन गर्न नसकिने बताएका हुन् । उनले पक्राउ गरिएका नागरिकलाई पछि छाडिएको घटनाप्र... मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? उनले कात्तिक १६ गतेदेखि लागू हुने गरी प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामा बुझाएका छन्। उनको राजीनामा स्वीकृत भइरहेको प्रदेश प्... मंगलबार, कात्तिक १०, २०८३
ओलीको व्यङ्ग्य : ‘नक्कली भगवान् जन्मिएर हैरान छ’ मंगलबार काठमाडौंमा मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण कार्यक्रममा सम्बोधन गर्दै ओलीले देवताहरूको जन्मसम्बन्धी प... मंगलबार, कात्तिक १०, २०८३
ताजा समाचारसबै
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी मंगलबार, कात्तिक १०, २०८३
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
एनपीएल ३ : जनकपुरविरुद्ध कर्णालीले दियो १३३ रनको लक्ष्य मंगलबार, कात्तिक १०, २०८३
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्