सर्लाही– सर्लाहिको क्षेत्र ३ मा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका उम्मेदवारलाई करिब ७ हजार मतले हराउदै माओवादीका रामेश्वर राय यादब बिजयी भएका हुन् ।
उनले २२ हजार ३ सय ६७ मत ल्याए भने उनका प्रमुख प्रतिस्पर्धी कांग्रेसका हरेशकुमार महतोले १४ हजार ९ सय २९ मत ल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।