काठमाडौँ- नरेन्द्र मोदीले भारतको १५औं प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ लिएका छन्।
मोदीलाई राष्ट्रपति भवनमा भारतीय राष्ट्रपति रामनाथ कोविन्दले पद तथा गोपनियताको सपथ दिलाएका हुन्।
मोदीको नयाँ मन्त्रिमण्डलका लागि भाजपाका पूर्वअध्यक्ष राजनाथ सिंह, भाजपा अध्यक्ष अमित शाहलगायतले शपथ लिएका छन्। सपथ अहिले पनि जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।