भक्तपुर- भक्तपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल फराकिलो मतान्तरले विजयी भएका छन्। सुवालले प्रतिस्पर्धी उम्मेदवार कांग्रेसका बाबुराजा जोशीलाई १५ हजार २ सय ५८ मतको अन्तरले पराजित गरे।
सुवालले ०७० को दोस्रो संविधानसभाको प्रत्यक्ष निर्वाचनमा पनि जित हात पारेका थिए।
अन्तिम मतपरिणाम:
प्रेम सुवाल (नेपाल मजदुर किसान पार्टी) ३३०७६
बाबुराजा जोशी (कांग्रेस) १७८१८
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।