सुर्खेत- क्षेत्र नं २ प्रदेशसभामा 'ख'मा सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्ट पराजित भएका छन्।
विष्टलाई पराजित गर्दै माओवादी केन्द्रका विन्दमान विष्टले जित हासिल गरे।
- विन्दमान विष्ट (माओवादी) : १५६४८
- तप्तबहादुर विष्ट (कांग्रेस) :१२४७७
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।