गाईघाट- उदयपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार डा. नारायण खड्काले मतान्तर बढाउँदै अग्रता कायमै राखेका छन्।
ताजा अवस्थामा खड्काले वाम गठबन्धनका तर्फबाट नेकपा एमालेकी उम्मेदवार मञ्जुकुमारी चौधरीलाई ३ सय ८० मतले पछाडि पारेका छन्।
पछिल्लो अपडेट:
डा. नारायण खड्का (कांग्रेस) ३१,३५३
मञ्जुकुमारी चौधरी (एमाले) ३०,९७३
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।