धनुषा- नेकपा एमालेका नेता रघुवीर महासेठ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। धुनषा ४ बाट एमालेका तर्फबाट चुनाव लडेका महासेठ २५ सय ४१ मत बढी ल्याएर विजयी भएका हुन्।
महासेठले २२ हजार ५ सय ३२ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले १९ हजार ९ सय ९१ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।