पर्सा– पार्सा प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रतिस्पर्धा रोचक बन्दै गएको छ। कांग्रेसका उम्मेदवार अजय कुमार चौरसियाले मतान्तर कम गर्दै लगेका छन्। अग्रता लिइरहेका संघीय फोरमका बिमल प्रसाद श्रीवास्तवले १५ हजार ८ सय ८९ मत प्राप्त गरेका छन् । कांग्रेसका चौरसियाको १५ हजार ७ सय १५ मत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।