काडमाडौं- सिरहा १ बाट चुनाव लडेका नेपाली कांग्रेसका नेता प्रदीप गिरिले २७ सय ९ मतको अग्रता बनाएका छन्। पछिल्लो गणनाअनुसार गिरिले १९ हजार ५ सय ४ मत ल्याएका छन् भने, उनलाई पछ्याइरहेका नेकपा एमालेका गंगाप्रसाद यावदले १६ हजार ७ सय ९५ मत प्राप्त गरेका छन्। यस्तै, संघीय समाजवादी फोरमका राजलाल यादवले १० हजार ४ सय ४१ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।