राजविराज- सप्तरी क्षेत्र नं ४ मा नेपाली कांग्रेसका तेजुलाल चौधरी २४ हजार ११३ मत ल्याएर प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टीका मृगेन्द्रकुमार सिंह यादवले १४ हजार ८८६ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।