कैलाली– कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा कांग्रेस उम्मेदवार रामजनम चौधरी पछि परेका छन् । उनलाई माओवादीका गौरीशंकर चौधरी करिब ३ हजार मतले पछि परेका हुन्। रामजनमले १३ हजार ८ सय ४७ मत प्राप्त गरेका छन्। गौरीशंकरले १६ हजार ५ सय ५४ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।