सुर्खेत– सुर्खेत प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा पूर्वमन्त्री हृदयराम थानी निरन्तर पछि परेका छन्। कांग्रेसका उम्मेदवार थानीलाईथानीलाई साढे पाँच हजार मतान्तरले पछि पार्दै एमालेका नवराज रावतले अग्रता लिइरहेका छन् । रावतले २२ हजार ७ सय ९१ मत प्राप्त गर्दा थानीले १७ हजार २ सय ३१ मत पाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।