काठमाडौं– गुल्मी क्षेत्र नम्बर १ मा पराजित कांग्रेसका उम्मेदवार चन्द्र भण्डारीले बिजयी भएका एमाले नेता प्रदीप ज्ञवालीलाई अविर र टिका लगाएर उनले बधाई दिएका छन् । हार हसज रुपमा स्वीकार गर्दै भण्डारीले ज्ञवालीलाई हार्दिकताका साथ बधाई दिएका हुन् ।
गुल्मी १ मा ७ हजार मतान्तरले ज्ञवाली विजयी भएका हुन् । उनले ३७ हजार ८ सय १४ मत ल्यायो भने भण्डारीले ३० हजार २ सय ५६ मत ल्याएका हुन् । २०७० सालको निर्वाचनमा ज्ञवाली पराजित भएका थिए । त्यतीबेला उनले हार स्वीकार्दै भण्डारीलाई बधाई दिएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।