झापा– झापा प्रतिनिधिसभा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी ओली २२ हजार १ सय ५२ मतले अगाडि देखिएका छन्।
उनले नेपाली कांग्रेसका प्रतिद्वन्दी खगेन्द्र अधिकारीलाई पछि पारेका हुन्। ओलीले ४६ हजार ४ सय ५३ मत प्राप्त गर्दा अधिकारी २४ हजार ३ सय १ मतले पछि परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।