• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रदेश २ : यस्तो छ जित र अग्रताको सूची

64x64
नेपाल लाइभ आइतबार, मंसिर २४, २०७४  ११:२९
1140x725

काठमाडौं– प्रतिनिधिसभाको ३० क्षेत्र रहेको प्रदेश नम्बर २ मा अहिलेसम्म ५ क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ। जसमा राजपा नेपालले ३ क्षेत्र र संघीय समाजवादी फोरम र नेपाली कांग्रेसले १/१ क्षेत्रमा जित हात पारेका छन्। 

सप्तरीबाट संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन् भने रौतहट ३ बाट नेपाली कांग्रेसका मोहम्मद आफताव आलम विजयी भएका छन्। राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतो धनुषा ३, अनिलकुमार झा रौतहट १ र चन्द्रकान्त चौधरी सप्तरी १ बाट विजयी भए। 

जारी मतगणनामा राजपा र संघीय समाजवादीको मधेस गठबन्धनले अग्रता लिइरहेका छन्। मधेस गठबन्धनले १४ क्षेत्रमा अग्रता लिइरहेका छन् भने कांग्रेस र माओवादी ४/४ स्थान र एमाले ३ स्थानमा अगाडि रहेका छन्।
 
१. सप्तरी क्षेत्र नम्बर १
सूर्यनारायण यादव (संघीय समाजवादी) २१७१२ (अग्रता)
अशोककुमार मण्डल (माओवादी) १८२२५
रामदेव साह तेली (कांग्रेस) १५२२५

२. सप्तरी क्षेत्र नम्बर २
उपेन्द्र यादव (संघीय समाजवादी) २१६२० निर्वाचित
उमेशकुमार यादव (माओवादी केन्द्र) १५५८०  

३. सप्तरी क्षेत्र नम्बर ३
चन्द्रकान्त चौधर (राजपा) २२५८४ निर्वाचित
दिनेश कुमार यादव (कांग्रेस) १९४०१
ताराकान्त चौधरी (एमाले) १११८८

४. सप्तरी क्षेत्र नम्बर ४
तेजुलाल चौधरी (कांग्रेस) ८६८४ अग्रता
मृगेन्द्रकुमार सिंह यादव (राजपा) ७४२८
मोहम्मद इस्लाम (एमाले) ५८२७

५. सिरहा क्षेत्र नम्बर १
प्रदीप गिरी (कांग्रेस) १३४१७ अग्रता
गंगाप्रसाद यादव (एमाले) १०६४६
राजलाल यादव (संघीय समाजवादी) ४११७

६. सिरहा क्षेत्र नम्बर २
शत्रुधनप्रसाद सिंह (संघीय समाजवादी) ६६७७ अग्रता
रामचन्द्र यादव (कांग्रेस) ५८०१
सुरेसचन्द्र दास (माओवादी केन्द्र) ५३५९

Ncell 2
Ncell 2
nimb
nimb

५. सिरहा क्षेत्र नम्बर ३
लीलानाथ श्रेष्ठ (एमाले) १७०५६ अग्रता
असेश्वर यादव (संघीय समाजवादी) १५३१३
अमर रेग्मी (कांग्रेस) ६७३४

६. सिरहा क्षेत्र नम्बर ४
राजकिशोर यादव (राजपा) १३०५३ अग्रता
अजय शंकर नायक (माओवादी केन्द्र) ११७१९
मोख्तार अहमद (कांग्रेस) ४५११

७. धनुषा क्षेत्र नम्बर १
मातृकाप्रसाद यादव (माओवादी केन्द्र) ७४६७  अग्रता
दीपक कार्की (संघीय समाजवादी) ४५४९
आनन्दप्रसाद ढुंगाना (कांग्रेस) ४२४७

८. धनुषा क्षेत्र नम्बर २
उमाशंकर अरगरिया (संघीय समाजवादी) २२४७२ अग्रता
रामचन्द्र झा (माओवादी केन्द्र) १२५८६
रामकृष्ण यादव (कांग्रेस) १०५१९

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

९. धनुषा क्षेत्र नम्बर ३
राजेन्द्र महतो (राजपा) ३०७५० निर्वाचित
विमलेन्द्र निधि (कांग्रेस) २७८४७
रामसिंह यादव (माओवादी केन्द्र) २३४६

१०. धनुषा क्षेत्र नम्बर ४
महाजन यादव (संघीय समाजवादी) ११९२५ अग्रता  
रघुबीर महासेठ (एमाले) ९१५०
महेन्द्र यादव (कांग्रेस) ९१०६

११. महोत्तरी क्षेत्र नम्बर १
गिरिराजमणि पोखरेल (माओवादी केन्द्र) ८८१५ अग्रता
लझ्मी महतो (संघीय समाजवादी) ५७८८

१२. महोत्तरी क्षेत्र नम्बर २
शरतसिंह भण्डारी (राजपा) १३१०८ अग्रता        
किरण यादव (कांग्रेस) ६१२२
कासिम नदाफ (माओवादी केन्द्र) २४०२

१३. महोत्तरी क्षेत्र नम्बर ३
महन्थ ठाकुर (राजपा) २४२४ अग्रता
विजयकुमार चौधरी (एमाले)  ९३३    
चन्देश्वर झ (स्वतन्त्र) ९०५

१४. महोत्तरी क्षेत्र नम्बर ४
सुरेन्द्रकुमार यादव (संघीय समाजवादी) ५०५० अग्रता
मो रजी हैदर (माओवादी केन्द्र) ४५४५
महेन्द्रकुमार राय (नेपाली कांग्रेस) ४३३६ 

१५.सर्लाही क्षेत्र नम्बर १
प्रमोद साह (राजपा) ४०७० अग्रता      
ध्रवप्रसाद गौतम (एमाले) ३३८४
शम्भुलाल श्रेष्ठ (कांग्रेस) ३३१५

१६.सर्लाही क्षेत्र नम्बर २
महिन्द्रराय यादव (राजपा) ९३५६ अग्रता
जंगीलाल राय (कांग्रेस) ६२७६
दिनेश राय (माओवादी केन्द्र) २४०७

१७. सर्लाही क्षेत्र नम्बर ३
रामेश्वरराय यादव (माओवादी केन्द्र) ६१३६ अग्रता
हरेशप्रसाद महतो (कांग्रेस) ४८८९
अशोककुमार सिंह (संघीय समाजवादी) ४७०२

१८. सर्लाही क्षेत्र नम्बर ४
राकेशकुमार मिश्र (राजपा) ११०१९ अग्रता  
अमरेशकुमार सिंह (कांग्रेस) १०६२२

१९.रौतहट क्षेत्र नम्बर १
अनिलकुमार झा (राजपा) २१४३२ निर्वाचित
कृष्णप्रसाद यादव (कांग्रेस) १५८७४
सत्यनारायण भगत बिन (माओवादी केन्द्र) १२३३१
बबन सिंह (स्वतन्त्र) १६६९

२०.रौतहट क्षेत्र नम्बर २
मोहम्मद आफताब आलम (कांग्रेस) १८८३३ निर्वाचित
किरणकुमार साह (संघीय समाजवादी) १६८६५             
मोहम्मद मुस्ताक आल (एमाले) १३८८३

२१ रौतहट क्षेत्र नम्बर ३
प्रभु साह (माओवादी केन्द्र) १८७२८ अग्रता
सुनिलकुमार यादव (कांग्रेस) ११८४९   
ओम प्रकाश (राजपा) ९८७५

२२. रौतहट क्षेत्र नम्बर ४
देवप्रसाद तिमलसेना (कांग्रेस) २१५२७ अग्रता
डा बंशीधर मिश्र (एमाले) १८३४३
कन्थमनीप्रसाद कलवार (राजपा) ६४३५

२३. बारा क्षेत्र नम्बर १
अच्युतप्रसाद मैनाली (एमाले) १७७५३ अग्रता
उमाकान्त चौधरी (कांग्रेस) १६९४६    
रामकिशोरप्रसाद यादव (राजपा) २९३३

२४. बारा क्षेत्र नम्बर २
रामसहायप्रसाद यादव (संघीय समाजवादी) २३१४० अग्रता
राधेचन्द्र यादव (कांग्रेस) १३२९५
शिवचन्द्रप्रसाद कुशवाह (माओवादी केन्द्र) ९१५३

२५. बारा क्षेत्र नम्बर ३
अदयानन्द पाण्डेय (एमाले) १२२३४ अग्रता
फरमुल्लाह मंसुर (कांग्रेस) १०३६१      
रामबाबुकुमार यादव (संघीय समाजवादी) १००८४

२६. बारा क्षेत्र नम्बर ४
एकवाल मियाँ (राजपा) १५५७८ अग्रता        
देवनारायण थारु (एमाले) १५४२७
लालबाबु सिंह भुइहा (कांग्रेस) १०४५९

२७. पर्सा क्षेत्र नम्बर १
प्रदिप यादव (संघीय समाजवादी) १४६६२ अग्रता
अनिलकुमार रुंगटा (कांग्रेस) ११६९६      
विचारीप्रसाद यादव (एमाले) ४१६०

२८. पर्सा क्षेत्र नम्बर २
अजयकुमार चौरसिया (कांग्रेस) ८१८८ अग्रता
बिमलप्रसाद श्रीवास्तव (संघीय समाजवादी) ७८९६  
महमद सलिम मंसुर (माओवादी केन्द्र) ३६१०

२९. पर्सा क्षेत्र नम्बर ३
हरिनारायणप्रसाद रौनियार (संघीय समाजवादी) ४८७४ अग्रता
सुरेन्द्रप्रसाद चौधरी (कांग्रेस) ४७६८
राजकुमार गुप्ता (एमाले) ४४०९

३०. पर्सा क्षेत्र नम्बर ४
लक्ष्मणलाल कर्ण (राजपा) ७४५१ अग्रता
रमेश रिजाल (कांग्रेस) ५३०२     
उर्मिला अर्याल (माओवादी केन्द्र) २६०४

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०७४  ११:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
उपत्यकामा २४ घण्टामा ६४३ सवारीसाधनमाथि कारबाही
आन्ध्र प्रदेशको तटीय क्षेत्रमा १५० किमि प्रतिघण्टासम्मको हावाहुरी
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा
सम्बन्धित सामग्री
लुम्बिनी प्रदेश सभा विवाद : सभामुखसहित पाँच जनाविरुद्ध प्रदेश सांसद काफ्ले पुगिन् अदालत बुधबार, कात्तिक ११, २०८३
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप पौडेलले सामाजिक सञ्जालमार्फत सरकारको यस्तो रवैयाको समर्थन गर्न नसकिने बताएका हुन् । उनले पक्राउ गरिएका नागरिकलाई पछि छाडिएको घटनाप्र... मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? उनले कात्तिक १६ गतेदेखि लागू हुने गरी प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामा बुझाएका छन्। उनको राजीनामा स्वीकृत भइरहेको प्रदेश प्... मंगलबार, कात्तिक १०, २०८३
ताजा समाचारसबै
उपत्यकामा २४ घण्टामा ६४३ सवारीसाधनमाथि कारबाही बुधबार, कात्तिक ११, २०८३
आन्ध्र प्रदेशको तटीय क्षेत्रमा १५० किमि प्रतिघण्टासम्मको हावाहुरी बुधबार, कात्तिक ११, २०८३
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
दशैं तिहारमा राराताल आउने पर्यटक बढे बुधबार, कात्तिक ११, २०८३
एनपीएल : पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरा सुखद सुरुवातको लक्ष्यमा बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्