महोत्तरी–महोत्तरीको क्षेत्र नम्बर ३ मा राष्ट्रिय जनता पार्टी नेपालका नेता महन्थ ठाकुरले १० हजार ८४४ मतले अग्रता लिएका छन् । ठाकुरको १५ हजार ६ सय ८५ मत छ भने उनका निकटतम प्रतिस्पर्धी विजय कुमार चौधरीको ४ हजार ८ सय ४१ मत छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।