उदयपुर– उदयपुरको क्षेत्र नम्बर १ मा कांग्रेस र एमालेबीच कडा टक्कर देखिएको छ । पछिल्लो अपडेटअनुसार कांग्रेसका उम्मेदवार डा.नारायण खड्का ८ मतले अगाडि छन् ।
खड्काको १६ हजार ९ सय ७९ मत छ भने एमालेकी मञ्जु कुमारी चौधरीको १६ हजार ९ सय ७१ मत छ । यो क्षेत्रमा डा.खड्का र चौधरीबीच सुरुदेखि तै तिव्र प्रतिस्पर्धा छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।