• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

नेहरु–इन्दिरा गान्धी जस्तै दोस्रो पटक पूर्ण बहुमत ल्याउने प्रधानमन्त्री बने नरेन्द्र मोदी 

64x64
नेपाल लाइभ शुक्रबार, जेठ १०, २०७६  १३:३६
1140x725

नयाँदिल्ली– जवाहरलाल नेहरु र इन्दिरा गान्धीपछि नरेन्द्र मोदी भारतका एक यस्ता प्रधानमन्त्री बनेका छन्, जसले लोकसभा चुनावमा दोस्रो पटक पार्टीलाई पूर्ण बहुमत दिलाउन सफल भएका छन्।

बिहीबार सार्वजनिक भएको चुनावको नतिजाअनुसार नरेन्द्र मोदीले दोस्रो पटक पूर्ण बहुमत प्राप्त गरेका छन्। सन् २०१४ मा भारतीय जनता पार्टीले लोकसभा चुनावमा ५४३ मा २८२ सिट जितेको थियो।

सन् १९५१–१९५२ भन्दा पहिले लोकसभा चुनावमा जवाहरलाल नेहरुको अगुवाइमा कांग्रेसले तीन चौथाइ सिट जितेको थियो। त्यसपछि कांग्रेसले नेहरुकै नेतृत्वमा १९५७ र १९६२ को चुनावमा पनि पूर्ण बहुमत ल्याएको थियो।

१९५१ मा भारतमा पहिलो पटक चुनाव हुँदै थियो। त्यतिबेला देशभरि कांग्रेसकै वर्चश्व थियो। सो समयमा भारतीय जनसंघ, किसान मजदूर प्रजा पार्टी, सेड्युल कास्ट फेडरेसन र सोसलिस्ट जस्ता राजनीतिक पार्टी भरखरै आकार लिँदै थिए।

सो चुनावमा भारतीय लोकसभाको ४८९ सिटमध्ये कांग्रेसले ३६४ सिट कब्जा गरेको थियो। कांग्रेसलाई त्यसबेला कुल भोटको ४५ प्रतिशत भोट प्राप्त भएको थियो।

१९५७ मा दोस्रो पटक नेहरु चुनावी मैदानमा थिए। तर १९५५ मा 'हिन्दु विवाह अधिनियम' पारित भएपछि प्रधानमन्त्रीका रुपमा उनका लागि मुस्किल समय थियो। उनी पार्टीभित्र र बाहिर पनि दक्षिणपन्थी विचारधारासँग लडिरहेका थिए।

यसका अलावा भाषाको विषयमा विवाद थियो। १९५३ मा राज्य पुनर्गठन समितिको गठनपछि कतिपय राज्यको निर्माण भाषाको आधारमा भयो। भारतभरि खाद्यान्न संकटले जनता आक्रान्त थिए।

यस्ता तमाम समस्याका बीचमा भएको १९५७ को लोकसभा चुनावमा कांग्रेसले ४९४ मा ३७१ सिट जित्यो। र, अघिल्लो चुनावमा प्राप्त भोट ४५ प्रतिशतबाट बढेर ४७ दशमलव ७८ प्रतिशतमा पुग्यो। 
१९६२ मा नेहरुको नेतृत्वमा कांग्रेसलाई ४९४ सिटमध्ये ३६१ सिट प्राप्त भयो।

Ncell 2
Ncell 2
nimb
nimb

भारत स्वतन्त्र भएको २० वर्षपछि भने कांग्रेसको वर्चश्व घट्न थाल्यो।

सन् १९६७ मा भएको विधानसभा चुनावमा कांग्रेसले ६ राज्यमा पराजय भोग्नुपर्‍यो। यी राज्यमा तमिलनाडु र पश्चिम बंगाल पनि सामेल थिए, जहाँ कांग्रेसले पहिलो पटक हार बेहोरेको थियो।

सन् १९६७ मा भएको लोकसभा चुनावमा जवाहरलाल नेहरुकी छोरी इन्दिरा गान्धीलाई ५२० क्षेत्रमध्ये २८२ क्षेत्रमा जित प्राप्त भयो। लोकसभा चुनावमा इन्दिरा गान्धीको यो पहिलो जित थियो।

१९७१ को लोकसभा चुनावमा पनि इन्दिरा नेतृत्वको कांग्रेसले ३५२ सिट जित्यो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

१९७७ को चुनावबाट भने पहिलो पटक कांग्रेस सत्ताबाहिर पुग्यो। यो चुनावमा जनता पार्टी गठबन्धनले २९८ सिट जित्यो भने कांग्रेसले १५३ सिटमा चित्त बुझायो। त्यसपछि मोरारजी देसाईं प्रधानमन्त्री बने। तर गठबन्धन भित्रकै मतभेदका कारण सरकार लामो समय चलेन।

सन् १९८० मा इन्दिरा गान्धीकै अगुवाइमा कांग्रेसले सानदार रुपमा ३५३ सिट जितेर पुन: सत्तारोहण गर्‍यो।

अहिले भाजपाका नेता नरेन्द्र मोदीले पनि जवाहरलाल नेहरु र इन्दिरा गान्धीले जस्तै दोस्रो पटक लोकसभा चुनावमा पार्टीलाई पूर्ण बहुमतको सरकार बनाउने अवसर दिलाएका छन्।

प्रकाशित मिति: शुक्रबार, जेठ १०, २०७६  १३:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
उखु किसानको खातामै सिधै अनुदान, नयाँ कार्यविधि जारी
दशैँअघि नतिजा टुंग्याउन कांग्रेसमा मतगणना तीव्र, २५ समूह परिचालित
कञ्चनजंघा क्षेत्रमा पर्यटकीय चहलपहल सुरु, विदेशीसँगै आन्तरिक पर्यटकको पनि आकर्षण
सम्बन्धित सामग्री
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा एसिया भ्रमणका क्रममा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई भेट्न सक्ने संक... मंगलबार, असोज २७, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए प्रहरीले सोमबार दिएको जानकारीअनुसार अब रामलीला मैदान, बुराडी मैदान र पूर्वी दिल्लीस्थित सीबीडी मैदानमा विरोध प्रदर्शन गर्न सकिनेछ । सोमबार, असोज २६, २०८३
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले उनीहरूलाई ‘समष्टिगत आर्थिक स्थिरीकरणका व्यष्टिगत आर्थिक आधारहरू’ को खोज तथा विकासका लागि यो प्रति... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
उखु किसानको खातामै सिधै अनुदान, नयाँ कार्यविधि जारी मंगलबार, असोज २७, २०८३
दशैँअघि नतिजा टुंग्याउन कांग्रेसमा मतगणना तीव्र, २५ समूह परिचालित मंगलबार, असोज २७, २०८३
कञ्चनजंघा क्षेत्रमा पर्यटकीय चहलपहल सुरु, विदेशीसँगै आन्तरिक पर्यटकको पनि आकर्षण मंगलबार, असोज २७, २०८३
‘सारथी’ को प्रोमो सार्वजनिक मंगलबार, असोज २७, २०८३
प्रेस काउन्सिलका अध्यक्ष उमेशले छाेडे माइसंसारकाे सम्पादकीय नेतृत्व, लेखे भावुक स्टाटस मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्