• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

महिलाको भूमिकामा जमेका बलिउडका पुरुष कलाकार

64x64
नेपाल लाइभ बुधबार, जेठ ८, २०७६  १३:३०
1140x725

नयाँ दिल्ली- भारतीय कलाकार जहिले पनि दर्शकलाई केही न केही नयाँ खुराक पस्किने दौडमा हुन्छन्। यसैकारण कैँयौं पुरुष कलाकार महिलाको भूमिका निभाउन समेत हिच्किचाउँदैनन्।

गोविन्दा, रितेश देशमुख, आमिर खान, कमल हसन, सदाशिव अमरापुरकर, आशुतोष राणाजस्ता कलाकारले महिलाको भूमिकामा आफूलाई अब्बल सावित गरिसकेका छन्।

यही सूचीमा पछिल्लो पटक अक्षय कुमारको नाम पनि जोडिएको छ। अक्षयले हालै सामाजिक सञ्जालबाट आफ्नो नयाँ फिल्म ‘लक्ष्मी बम्ब’ को पोस्टर सार्वजनिक गरेका छन्। उक्त पोस्टरमा अक्षय आँखामा गाजल लगाउँदै गरेको अवस्थामा देखिन्छन्। यसबाट के प्रमाणित हुन्छ भने उनले कुनै महिलाको भूमिका निभाएका छन्।

अक्षय फिल्म ‘खिलाडी’मा एक महिलाको सामान्य भूमिकामा देखिएका थिए।

भारतमा महिलाको भूमिकामा अभिनय गरेका कतिपय पुरुष कलाकारले वाहवाही बटुलेका छन्। सोही अभिनयकै कारण फिल्म  सुपरहिट समेत भएका छन्।

आसुतोष राणा
सन् १९९९ मा बनेको फिल्म ‘संघर्ष’ मा आसुतोष राणाले महिलाको भूमिका निर्वाह गरेर धेरैलाई चकित बनाइदिएका थिए।

तनुजा चन्द्राद्वारा निर्देशित फिल्म संघर्षमा आसुतोष एक सनकी भिलेनको भूमिकामा देखिएका थिए। यो फिल्म सुपरहिट भएको थियो। यस फिल्मबाट आसुतोषले 'उत्कृष्ट भिलेन'को अवार्डसमेत हात पारेका थिए।

सदाशिव अमरापुरकर
भारतीय फिल्म क्षेत्रमा एक समय थियो, जुन समयमा भिलेनले हिरोलाई कडा चुनौती दिन्थ्यो। बलिउडमा यस्ता पनि भिलेन भए, जसको चर्चा अहिलेसम्म पनि हुने गर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै एउटा भूमिका थियो, सन् १९९१ मा बनेको फिल्म ‘सडक’ को महारानीको। सदाशिव अमरापुरकरले सडक फिल्ममा महारानीको भूमिका निभाएका थिए, जुन भूमिका महिला खलनायकको थियो। उनको अभिनयलाई धेरै रुचाइयो। उनले महारानीको यो भूमिकाको लागि अवार्डसमेत जितेका थिए।

प्रशान्त नारायणन
ठूलो पर्दामा कुनै कलाकारले यस्तो छाप छोडेका हुन्छन्, कहिलेकाहिँ वास्तविकतामा पनि त्यो कलाकारसँग मानिसहरु डराउने गर्छन्।

फिल्म ‘मर्डर २’ मा धीरज पाण्डेको भूमिका निर्वाह गर्ने प्रशान्त नारायणनले आफ्नो अभिनयबाट दर्शकलाई डर पैदा गराए र भिलेनको भूमिका उम्दा तरिकाले निर्वाह गरे।

कमल हसन

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कमल हसनको फिल्म ‘चाची ४२०’ सन् १९९७ मा रिलिज भएको थियो। यस फिल्ममा उनी आफ्नी छोरीको लागि 'कामवाली बाई' (अर्काको घरमा काम गर्ने महिला) बन्छन्। उनलाई सबैले 'चाची' भनेर बोलाउँछन्।

यो फिल्मलाई दर्शकले खुब मन पराए। फिल्ममा उनी एक 'शक्तिशाली' महिलाको रुपमा देखिन्छन् जो, कैयौं गुण्डासँग एक्लै लड्छन्।

गोविन्दा
गोविन्दा जतिबेला फिल्ममा प्रवेश गरेका थिए, त्यतिबेला उनले अभिनय मात्र होइन अन्य काममा पनि छुट्टै छाप छोडेका थिए। उनको डान्स र संवाद बोल्ने तरिकाबाट दर्शक कायल थिए।

‘आन्टी नम्बर १’ सन् १९९८ मा प्रदर्शन भएको फिल्म हो। उक्त फिल्ममा गोविन्दाले महिलाको भूमिका निभाए र अत्याधिक सफल भए।

चाहे २०१३ को फिल्म ‘रज्जो’ मा महेश मान्जरेकर हुन् या तिग्मांशु धुलियाको फिल्म ‘बुलेट राजा’मा रवि किशनको भूमिका होस्। अथवा १९९७ मा निर्माण भएको फिल्म ‘तमन्ना’का परेश रावल नै किन नहुन्, उनी महिलाको भूमिकामा खरो उत्रिएका छन्।

प्रकाशित मिति: बुधबार, जेठ ८, २०७६  १३:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फेसवुककाे माउ कम्पनी मेटालाई डेटा गोपनीयता मुद्दामा २५ अर्ब डलर जरिवाना
ग्लोबल गभर्नेन्स् फोरममा सहभागी हुन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
फेसवुककाे माउ कम्पनी मेटालाई डेटा गोपनीयता मुद्दामा २५ अर्ब डलर जरिवाना बिहीबार, कात्तिक ५, २०८३
ग्लोबल गभर्नेन्स् फोरममा सहभागी हुन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान बिहीबार, कात्तिक ५, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
पीएचभी मा गम्भीर सुरक्षा कमजोरी, विश्वभरका वेबसाइट प्रभावित बिहीबार, कात्तिक ५, २०८३
ब्रह्मापुरी गाउँपालिका अध्यक्ष रामपदारथ साहको निधन बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्