रुकुम पश्चिम- रुकुम पश्चिममा प्रतिनिधिसभातर्फ माओवादी केन्द्रका जनार्दन शर्मा ३४ हजार ४०२ मत ल्याएर विजयी। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका गोपालजीजंग शाहले १५ हजार ६ सय ५९ मत प्राप्त गरेका छन्।
शर्माले १८ हजार ७ सय ४३ मतको अन्तरले जित हात पारेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।