सुर्खेत- कालीकोटको प्रदेशसभा (क) नेकपा एमालेका उम्मेदवार कुर्मराज शाही विजयी भएका छन्। ११ हजार ९ सय ३५ मत ल्याइ शाही विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार टेकराज शाहीले ४ हजार ४ सय ८९ मत ल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।