ललितपुर- प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उदय शम्शेर राणाले अग्रता लिएका छन्। पछिल्लो मत गणना अनुसार राणाले ४ हजार २ सय ४ मत प्राप्त गरेका छन् भने एमाले उम्मदेवार नवराज सिलवालले ३ हजार ७ सय ७६ पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।