डडेल्धुरा– प्रधानमन्त्री शेर बहादुर देउवा प्रारम्भिक मतपरिणाममा पछि परेका छन् । प्रारम्भिक मतपरिणाअनुसार देउवा करिब ५ सय मतले पछाडि छन् ।
उनको ३८७ मत आएको छ भने प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार खगराज भट्टले८ सय ५३ मतले अगाडि छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।