इलाम– इलाममा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङले एक हजार मतको अग्रता लिएका छन् । इलामको क्षेत्र नम्बर २ का उम्मेदवार रहेका उनले ३३ सय १३ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार केशव थापाले २३ सय २० मत ल्याएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।