सोलुखुम्बु- एउटा मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला सोलुखुम्बुमा वाम गठबन्धनको अग्रता फराकिलो बन्दै गएको छ। वाम गठबन्धनका माओवादी केन्द्रका उम्मेदवार हेमकुमार राईले नेपाली कांग्रेसका उम्मेदवार बलबहादुर केसीलाई करिब ४ हजार मतले पछाडि छोडेका छन्। राईले १४ हजार ५ सय ५८ मत ल्याउँदा केसीले १० हजार ७ सय ९८ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।