राैतहट- रौतहटमा प्रतिनिधिसभामा क्षेत्र नम्बर १ मा राजपा उम्मेदवारले अग्रता लिएका छन्। यस्तै, क्षेत्र नम्बर २ मा भने संघीय समाजवादी अगाडि बढिरहेको छ।
कहाँ कसको कति मत ?
प्रतिनिधिसभा क्षेत्र नम्बर १
अनिल झा (राजपा) ३२६४
कृष्ण यादव (कांग्रेस) ३२०१
प्रतिनिधिसभा क्षेत्र नम्बर २
किरण साह (संघीय समाजवादी) २२१७
अफताब आलम (कांग्रेस) २१०२
रौतहट प्रदेश १ 'क'
बाबुलाल साह (राजपा) २१३०
नागेन्द्र साह(कांग्रेस) १६०५
रौतहट प्रदेश १ 'ख'
योगेन्द्र यादव (संघीय समाजवादी) ६६५
राजेश चौधरी (कांग्रेस) ५५७
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।