प्यूठान– प्यूठान प्रतिनिधिसभा निर्चाचनको पछिल्लो मत परिणाममा जनमोर्चाकी दुर्गा पौडेलले अग्रता लिएकी छिन्। पौडेलले १ हजार १ सय ३७ मत प्राप्त गरेकी छिन्। कांग्रेसका गोविन्दराज पोखरेलले ८ सय ३१ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।