दोलखा– दोलखाको प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणाममा एमालेका पार्वत गुरुङले ७ हजार १ सय ४९ मतले अग्रता लिएका छन्। उनले ११ हजार ८ सय ७४ मत ल्याएका छन्। कांग्रेसका रुद्र खड्काले ४ हजार ७ सय २५ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।