काठमाडाैं- काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका गगन थापाले नेकपा एमालेका उम्मेदवार राजन भट्टराईलाई उछिनेका छन्।
ताजा मत अनुसार थापाले भट्टराईलाई ७३ मतले पछि पार्दै ६ हजार ४ सय ५० मत प्राप्त गरेका छन्। भट्टराईको ६ हजार ३ सय ७७ मत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।