भरतपुर- चितवन क्षेत्र नम्वर १ मा एमाले नेता सुरेन्द्र पाण्डेले सुरुवाति अग्रता लिएका छन्। पाण्डेले ६ सय ३६ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सुरेन्द्र बुर्लाकोटीले ४ सय ७१ मत पाएका छन्। गणना भएको १२ सय ४६ मत मध्ये अन्य दलले जम्मा ११ मत पाएका छन्। २८ मत बदर भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।