विराटनगर- मोरङ निर्वाचन क्षेत्र नम्बर ६ मा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार लालबाबु पण्डितले प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसका शेखर कोइरालालाई अझै पछाडि छाडेका छन्।
मतगणनाको पछिल्लो अपडेट अनुसार लालबाबुले शेखरसँग २ हजार ६३ मतान्तर राख्दै १३ हजार ७९ मत प्राप्त गरेका छन्। शेखरको ११ हजार १६ मत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।