इलाम– इलाम क्षेत्र नम्बर १ मा नेकपा एमालेका पूर्व अध्यक्ष झलनाथ खनालले ७ सय २५ मतान्तरसहित अग्रता लिएका छन्। ताजा मत अनुसार वाम गठबन्धनका तर्फबाट उम्मेदवार खनालले १ हजार ७ सय ४२ मत ल्याएका छन्।
खनालका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भूपेन्द्र कट्टेलले १ हजार १७ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।