काठमाडाैं– काठमाडाैं क्षेत्र नम्बर १ मा विवेकशील साझाका रवीन्द्र मिश्रले अग्रता लिएका छन्। मिश्रले कांग्रेसका प्रकाशमान सिंहलाई ४ सय बढी मतले पछि पारेका छन्। मिश्रले ५ हजार ५२ मत प्राप्त गरेका छन् । कांग्रेसका सिंहले ४ हजार ६ सय १९ मत ल्याएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।