सुर्खेत- प्रतिनिधिसभा सदस्यमा सुर्खेत क्षेत्र नम्बर १ मा कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काको अग्रतालाई तोड्दै एमालेका ध्रुवकुमार शाहीको अघि बढेका छन्। पछिल्लो मत गणना अनुसार शाहीले २३ सय ६ मत प्राप्त गरेका छन् भने खड्काको १९ सय २१ मत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।