विराटनगर- मोरङ क्षेत्र नम्बर ४ मा माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्यका उम्मेदवार अमनलाल मोदीले प्रतिस्पर्धीभन्दा फराकिलो मतान्तरले अग्रता लिइरहेका छन्।
मोदीले नेपाली कांग्रेसका उम्मेदवार महेश आचार्यलाई २ हजार ४२ मतले पछि पारेका छन्। मोदीले ७ हजार ८४ मत प्राप्त गरेका छन् भने आचार्यको ५ हजार ४२ मत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।