दाङ- दाङ क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका प्रतिनिधिसभा उम्मेदवार कृष्णबहादुर महराको अग्रता कायमै रहेको छ। ताजा मत अनुसार, महराले प्रतिस्पर्धी उम्मेदवारभन्दा १ हजार ४ सय १८ मतान्तरसहित अग्रता लिइरहेका छन्।
महराको ४ हजार ६ सय ५१ मतसहित अग्रस्थानमा छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका राजु खनालले ३ हजार २ सय ३३ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।