पोखरा- कास्की क्षेत्र नम्बर २ मा नेकपा एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार रवीन्द्र अधिकारीले अग्रता लिएका छन्।
अधिकारीले २ हजार ५ सय २४ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका देवराज चालिसेले १ हजार ५ सय ६२ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।