जनकपुरधाम- धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा राजपाका राजेन्द्र महतोले प्रतिस्पर्धी उम्मेदवारसँग मतान्तर थप बढाउँदै निरन्तर अग्रता लिइरहेका छन्।
पछिल्लो गणनामा महतोले ५ हजार २ सय ७७ मत प्राप्त गरेका छन्। कांग्रेस उम्मेदवार विमलेन्द्र निधिको भने ४ हजार ६२ मत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।