धनकुटा– धनकुटामा प्रतिनिधिसभातर्फ नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राईले अग्रता कायमै राखेका छन्।
जारी मतगणनामा राईले २ हजार २ सय २ मत प्राप्त गर्दा बहालवाला आपूर्ति मन्त्री तथा राप्रपा प्रजातान्त्रिकका उम्मेदवार सुनील थापाले १ हजार ५ सय ५७ मत ल्याएका छन्।
प्रदेशसभा 'क'
एमालेका निरेन राई- १०७७
कांग्रेसका मनोहरनारायण श्रेष्ठ- १०५३
प्रदेशसभा 'ख'
एमालेका इन्द्रमणि पराजुली १३८२
संघीय समाजवादी फोरमका अर्जुन थापा ७१४
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।