ललितपुर– ललितपुर–३ मा माओवादी केन्द्रकी पम्फा भुसाल पछि परेकी छिन्। यसअघि पछि परेका कांग्रेसका उम्मेदवार मदन अमात्यले अग्रता लिएका छन्। उनले २ हजार ६ सय ७३ मत प्राप्त गरेका छन्। माओवादीकी भुसालले २ हजार २ सय १४ मत पाएकी छन्। विवेकशील साझा तेस्रो स्थानमा छ। विवेकशीलका उज्ज्वलकृष्ण श्रेष्ठले ६ सय ६९ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।