प्रतीकात्मक तस्बिर
काठमाडौं– काठमाडौंको कालोपुलमा एक युवतिमाथि एसिड प्रहार भएको छ।
एसिड प्रहारबाट २० वर्षीय जेनी खड्का गम्भीर घाइते भएकी छन्।
उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
उनको अनुहार, छाति, हातलगायतका शरीरका धेरै अंग जलेका काठमाडौं प्रहरी परिसर होविन्द्र बोगटीले जानकारी दिएका छन्।
एसिड प्रहार गर्नेको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।