काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरुः
१) सबैको अनुहार उज्यालो देखिने क्षेत्र बजेटको प्राथमिकतामा रहेको अर्थमन्त्री खतिवडाको भनाइ, क्षेत्रगत प्राथमिकताले मानिसको अनुहारमा खुसी हराउने तर्क
२) चेक बाउन्सले प्रहरी कार्यालयमा उजुरीका चाङ, हालसम्मकै सर्वाधिक उजुरी दर्ता, अभियुक्तले हिरासत भरिभराउ
३) प्रदेश ५ मा २० अर्बभन्दा बढीको बजेट आउने, भौतिक पूर्वाधार क्षेत्र पहिलो रोजाइमा, कृषि, उद्योग र पर्यटन प्राथमिकता नीतिमा मात्रै सीमित
४) एएफसी कपमा मनाङ मस्र्याङ्दी र पञ्जाव भिड्दै, जित निकाल्ने दुवै प्रशिक्षकको दाबी
५) र, चीनले भेनेजुयलामा पठायो दोस्रो जहाज, ७१ टन औषधिलगायत मानवीय राहत सामग्री, खराब अवस्थामा सुधार आउने चीनको दाबी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।