काठमाडाैं- संघीय संसदअन्तर्गत प्रतिनिधिसभामा पूर्व बजेट छलफल चलिरहेको छ।
अर्थमन्त्री युवराज खतिवडाले शुक्रबार आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि 'बजेट विनियोजन विधेयक, २०७६' संसदमा प्रस्तुत गरेका थिए। सो विधेयकमा आगामी वर्षको बजेटको आधार, सिद्धान्त र प्राथमिकताका विषय समेटिएका छन्।
विधेयकमाथि आइतबारदेखि संसदमा छलफल सुरु भएको हो।
भिडियाेः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।