• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

खुल्ला दिसामुक्त अभियानका लागि सडकमा दिशा गर्नेलाई धपाउन जान पनि तयार छु : मुख्यमन्त्री राउत

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख २७, २०७६  २१:५२
1140x725

जनकपुर- मुख्यमन्त्री लालबाबु राउतले खुल्ला दिसामुक्त घोषणा अभियानमा प्रदेश–२ सबैभन्दा पछि परेको सुन्दा आफूलाई लाज लाग्ने गरेको बताएका छन्। मन्त्री राउतले प्रदेशलाई खुल्ला दिसामुक्त बनाउन आफूले आर्थिक, भौतिक सहयोग गर्ने मात्र नभई आवश्यक परेमा उपस्थित हुने समेत बताए।

वीरगन्जमा शुक्रबार प्रदेशस्तरीय खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले प्रदेश–२ लाई खुल्ला दिसामुक्त बनाउन प्रदेश सरकार र आफू हरेक तबरले सहयोग गर्न तयार रहेको स्पष्ट पारे।

‘प्रदेश–२ का कुन–कुन घरमा चर्पी छैन्, त्यसको विवरण प्रदेश सरकारलाइ दिनुस्’, मन्त्री राउतले भने, ‘चर्पी निर्माणका लागि के–के सामाग्री चाहिन्छ, त्यसका लागि प्रदेश सरकारले बजेट दिन्छ।’ खुल्ला दिसामुक्त अभियानलाई सफल बनाउन सडकमा दिशा गर्नेलाई धपाउन र सम्झाउन आफू जान तयार रहेको उनले बताए।

मधेसका कतिपय गरिब र दलित बस्तीका स्थानीयले जग्गाको अभावका कारण चर्पी बनाउन नसकेको भन्दै मुख्यमन्त्री राउतले भने, ‘त्यस्ता घरधुरीको विवरण पनि प्रदेश सरकारलाई उपलब्ध गराउनुस्, ती गरिब दलित बस्तीमा प्रदेश सरकारले सार्वजनिक शौचालय बनाइदिन्छ।’

'मुख्यमन्त्री स्वच्छता अभियान'अन्तर्गत प्रदेश–२ का आठ जिल्लामा रहेका १ सय सामुदायिक विद्यालयमा छात्राहरूका लागि छुट्टै चर्पी निर्माणको काम भइरहेको जानकारी मुख्यमन्त्री राउतले दिए।

Ncell 2
Ncell 2
nimb
nimb

कार्यक्रममा प्रदेश नम्बर–२ लाई आगामी असार मसान्तभित्र खुल्ला दिसामुक्त प्रदेश घोषणा गरिने जनाइएको छ। प्रदेश–२ का आठ जिल्लामध्ये सिरहा, सप्तरी र रौतहट खुल्ला दिसामुक्त जिल्ला घोषणा भइसकेका छन्। पर्सा, बारा, धनुषा, महोत्तरी र सर्लाही गरी पाँच जिल्ला मात्र अब खुल्ला दिसामुक्त क्षेत्र घोषणा हुन बाँकी छन्।

प्रदेश स्तरीय खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिका अनुसार यी पाँच जिल्लामा कुल ५ लाख ८६ हजार ९ सय ३५ घरधुरी छन्। तीमध्ये ५ लाख ६१ हजार ३ सय २८ घरधुरीमा चर्पी निर्माण भइसकेको छ भने २५ हजार ६ सय ७ घरधुरीमा भने अहिलेसम्म चर्पी नै छैन्।

अब चर्पी बनाउन बाँकी रहेका २५ हजार ६ सय ७ घरधुरीमा असार मसान्त भित्रै चर्पी निर्माण गरी प्रदेश–२ लाइ खुल्ला दिसामुक्त प्रदेश घोषणा गरिने राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समिति नेपालका सदस्य सचिव इन्जिनियर देवेन्द्र झाले बताए। त्यसैगरी बारामा ७ हजार घरमा अहिले पनि शौचालय निर्माण हुन सकेको छैन।

Xtrem
Xtrem

पर्सामा ४ हजार ३ सय १६ घरमा शौचालय निर्माण गर्न बाँकी रहेको छ। पर्सामा १ सय १२ घर वडा रहेका छन्। जसमध्ये ९४ वटा वडामा खुल्ला दिसामुक्त क्षेत्र घोषणा भइसकेको छ भने १८ वटा वडालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्न बाँकी रहेको सार्वजनिक गरिएको तथ्यांकमा उल्लेख गरिएको छ।

चर्पी नभएका घरधुरीमा चर्पी निर्माणको विषयलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित स्थानीय तहलाई प्रदेश स्तरीय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिले आग्रह गरेको छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २७, २०७६  २१:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु
अस्ट्रेलियाका प्रधानमन्त्रीले भने– विजया दशमीको शुभकामना
रोहित पौडेलको शतकमा नेपालले दियो क्यानडालाई २ सय ३६ रनको लक्ष्य
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
अस्ट्रेलियाका प्रधानमन्त्रीले भने– विजया दशमीको शुभकामना आइतबार, असोज २५, २०८३
रोहित पौडेलको शतकमा नेपालले दियो क्यानडालाई २ सय ३६ रनको लक्ष्य आइतबार, असोज २५, २०८३
‘सीपयुक्त जनशक्ति उत्पादन गर्न निजी क्षेत्रसँग सहकार्य गछौँ’: मन्त्री यादव आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्