धनगढी- महाकाली राजमार्गको मोहनापुल–अत्तरिया खण्डमा पर्ने धनगढीको राजपुरमा भारतीय नम्बरको ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।
युपी३१टी ४८१७ नम्बरको ट्रकले से६प ३२१७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मुत्यु भएको हो। ट्रककाे ठक्करबाट धनगढी उप–महानगरपालिका-३ का २६ वर्षिय टेकबहादुर बलायरको घटनास्थलमै मुत्यु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।