धनगढी- नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका कैलाली जिल्ला अध्यक्ष बबरजंग बहादुर सिंह पक्राउ परेका छन्।
अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष सिंहलाई सशस्त्र प्रहरी बलकाे एक टाेलीले धनगढी उपमहानगरपालिका-१६ बाट पक्राउ गरेको जनाएको छ।
बेहडाबाबा माध्यमिक विद्यालयमा शुल्क वृद्धिको विरोध गरिरहेका बेला उनलाई पक्राउ गरिएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।